स्वास्थ्य सामाग्री हस्तान्तरण

2020-04-15


रोल्पा,बैशाख । कोरोना रोगको सङक्रण नियन्त्रणको लागि गैरसरकारी संस्थाहरुले पनि सकृयता देखाउन थालेका छन् । जसमध्ये रोल्पा जिल्लामा अस्टेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल रुतान्त्रण आर्थिक सहयोग र ग्रामिण विकास तथा चेतना समाज नेपाल द्धारा संचालित कृषि तथा जिविकोपार्जन प्रवद्र्धन परियोजनाले स्वास्थ्य सामाग्री प्रर्दान गरेको हो । जिल्लाको रुन्टीगडी गाउँपालिका होलेरीलाई स्वास्थ्य सामाग्री प्रर्दान गरिएको हो ।
जसमा फिनाइल ४८ बोटल,स्प्रीड ४८ बोटल,ग्लोवस तीनहजार पीस,सेनेटाइजजर (११० मिलिको) २४ वटा,सेनेटाइजर (५०० मिलिको)२० वटा,मेडिकल सर्जिकल मास्क पाँचसय स्वास्थ्य सामाग्री प्रर्दान गरिएको हो ।
स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष वालाराम बुढा,स्वास्थ्य शाखा संयोजक गणेशबुढामगर लाई ६० हजार रुपियाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको परियोजनाका संयोजक शंकर भट्टले जानकारी दिनुभयो । यस्तै गरी लिवाङ नगरपालिकालाई पनि ४५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको परियोजनाका कर्मचारी बासुदेव पाण्डेले जानकारी दिनुभयो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ