जखेरामा सामाजिक विकास समुह गठन

2020-03-01


उमेश बन्जाडे
देउखुरी, फागुन
प्रदेश पाँचको पर्यटकिय दृस्ठिकोणले प्रख्यत देउखुरीको जखेरा टोलमा जखेरा सामाजिक विकास समुह गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच जखेरा ताल एवं त्यस टोलको विकासमा भइरहेका पर्यटन आकर्षणका गतिविधिमा सधैं खटिरहेका उपभोक्ताहरु द्वारा थप सक्रियताका साथ ताल एवं टोल विकासमा टेवा पुर्‍याउने उदेश्यले समूह गठन गरिएको हो ।

जखेरा टोल विकास समुहका जेष्ठ सदस्य छविलाल के सि ९ महरा० को अध्यक्षतामा आयोजित समूह गठन कार्यक्रमले रविध्वज थापाको अध्यक्षतामा १९ सदस्यीय समुह गठन गरेको हो । समुहले आउँदा दिनमा जखेरा ताल एवं टोलमा आइपर्ने समस्याहरुमा नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने समुहका सल्लाहकार लोकमणी बन्जाडेले जानकारी दिनुभएको छ १




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ