2020-02-11 |
एजेन्सी - २०१९ को अन्त्यतिरबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। मंगलबारसम्ममा १ हजार १६ जनाको उक्त भाइरसबाट संक्रमित भई मृत्यु भएको जनाइएको छ।
यसैगरी कोरोनाबाट अहिलेसम्ममा ४२ हजार ६ सय ३८ जना संक्रमित भएका छन्।
सोमबार मात्र चीनको हुवेइ प्रान्तमा उक्त भाइरसबाट संक्रमित भई १०३ जनाको मृत्यु भएको जनाइएको छ।
चितवन - कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्। कोरोना संक्रमणका ...
एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै ...
एजेन्सी - चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ ...