टेक्टरबाट खस्दा दाङमा एकजनाको मृत्यु

2019-12-14

शिवु खनाल

दाङ, मंसिर २८ दाङमा टेक्टरबाट खस्दा एकजना मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ भोजपुर निवासी आसमान चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

शनिवार दिउँसो ११ बजे बेलाबाट गढवा तर्फ जादै गरेको रा १ त २४१७ नम्बरको टेक्टरबाट उछिट्टिएर खस्दा टाउकोमा गम्भिर चोट लागेको र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मजदुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । टेक्टर नियन्त्रणमा र चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ