पाँचथरमा एक व्यक्तिद्वारा आफ्नो घाँटी आफै रेटेर आत्महत्या

2019-09-12

विराटनगर– पाँचथरमा एक व्यक्तिले सेरिएर आत्महत्या गरेका छन्।

फिदिम नगरपालिका–८, घलेगाँउका ५५ वर्षीय सनम गुरुङले आफैले घाँटी रेटी आत्महत्या गरेका हुन्।

आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले घाँटी रेटेर गुरुङले आत्महत्या गरेको अस्थायी प्रहरी चौकी तमाखेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनाको थप अनुसन्धान गरिरहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


आज गुरु पुर्णिमा ! सम्पूर्ण गुरुहरु प्रति नमन !

काठमाडौं - आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव

बायर्न म्युनिखले जित्यो जर्मन कप उपाधि

काठमाडौं - बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । बायर्न

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी संकटका बीच अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेट हुँदैछ। पार्टी एकता कायम राख्न

यस वर्षको कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

काठमाडौं - यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी, साथमा २/२ जना सहयोगी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको छ। पार्टीमा

राष्ट्रपति र मलाई पदबाट हटाउने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्रीले राष्ट्रपति र आफूलाई हटाउने षडयन्त्र भइरहेको बताएका छन्। शनिबार साँझ बालुवाटारमा गरेको मन्त्रीहरुसँगको छलफलमा उनले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउने प्रयास भइरहेको बताए। छलफलमा

राष्ट्रपतिलाई भेट्न नेकपा शीर्ष नेताहरू शितल निवासमा

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका शीर्ष नेताहरूबीचकाे भेट सकिएकाे छ। पार्टी संकट चर्कंदै गइरहेका बेला तीन शीर्ष नेता राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए। प्रधानमन्त्रीको

पार्टी फुटबाट जोगाउन नेकपामा हस्ताक्षर अभियान

काठमाडौं - पार्टीलाई फुट्नबाट जोगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हस्ताक्षर अभियान सुरु हुने भएको छ। नेकपा केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर