बेवारिसे शवको फेला

2019-08-21

शिवु खनाल
देउखुरी, । दाङको लमहीमा फेला परेको बेवारिसे शवको पहिचान अझै खुल्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्पल थपलियाले जानकारी दिनुभयो । बुधवार दिउँसो तिन बजे लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुजखोलाको दोभान नजिकै एक पुरुषको बेवारि।से शव फेला परेको हो । बेवारिसे शव कस्को हो, कहाँबाट खोलाले बगाएर ल्याएको हो, केही खुल्न नसकेको निरिक्षक थपलियाले बताउनुभयो ।

घटना स्थलमा वडा प्रहरी कार्यालयको टोलि पुगिसके अनुसन्धान सुरु गरेको हो । शव कस्को हो, कहाँबाट आयो यो शव थप अनुसन्धान भैरहेको निरिक्षक थपलियाले जानकारी दिनुभयो । शवलाई अहिले लमही अस्पतालमा राखिएको छ । स्थानीयहरू शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ