बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड बिकास घले गुरुङलाई

2018-09-02

काठमाडौँ - बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड बिकास घले गुरुङले पाएका छन् । क्यापिटल इभेन्ट्सले हरेक वर्ष बिभिन्न विधामा प्रदान गर्ने अवार्ड मध्ये बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड पाउने बिकास घले गुरुङ पहिलो भएका छन् । बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड यो वर्ष देखि प्रदान गर्न सुरु गरिएको हो । घलेले 'धर्तीमा आई' बोलको गितबाट अवार्ड हात परेका हुन् ।

नेपाल पर्यटन बोर्डको सभागृहमा बिशिष्ट व्यक्ति, कलाकार तथा पत्रकार माँझ आयोजित कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड वितरण गरिएको थियो । घलेले शास्त्रीय भरतनाट्यम नृत्यमा “संगीत प्रभाकर” पुरस्कार हासिल गरेका छन् भने कत्थकमा सीनियर डिप्लोमा समेत गरेका छन् । सोहि गितबाट उत्कृष्ट मोडेलमा बिनु साक्य र बर्ष चर्चित मोडल सनम कठायतले हात पारिन ।

लाईफटाइम एचिभ्मेन्ट बाट भने दिपक जंगमले हात पारे ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ