काठमाडौं महानगरपालिकामा अग्रता बढाउदै बालेन

2022-05-15

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता बढाउदै लागेका छन्। बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्।

महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।

वडा नम्बर १ मा बालेन शाहले ४४९ मत, सिर्जना सिंहले २७७ र केशव स्थापितले २०३ मत पाएका छन्।

वडा नम्बर २ मा शाहले ४५७, सिंहले १६० र स्थापितले ३०२ मत पाएका छन्।

वडा नम्बर ३ मा शाहले २१४, सिंहले १३५ र स्थापितले १५४ मत पाएका छन्।

वडा नम्बर ४ मा शाहले ४७१, सिंहले २११ र स्थापितले २३९ मत पाएका छन्।

त्यस्तै वडा नम्बर ३२ मा भने शाहले ४८०, सिंहले २२३ र स्थापितले २६६ मत पाएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ