निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दल खारेज (सूचीसहित)

2021-08-03

काठमाडौं - निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ। मंगलबार एक सूचना जारी गर्दै आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज भएको जनाएको छ।

मंगलबार बसेको निर्वाचन आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने विभिन्न ४१ राजनीतिक दललाई बुधबारदेखि लागू हुनेगरी दर्ता खारेज गरेको हो। खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने आयोगले निर्णय गरेको छ। यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा १३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको आयोगले जनाएको छ।

आयोगले दर्ता खारेज गरेको राजनीतिक दलहरुमा राष्ट्रिय जनएकता पार्टी, नागरिक समाजवादी पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी लगायतका रहेका छन्।

आयोगले दल दर्ता खारेज गरेका ४१ राजनीतिक दलबाट तिर्न बाँकी रकम असुल नहुँदासम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने निर्णय गरेको छ।

'आयोगबाट प्रत्येक राजनीतिक दललाई तोकिएको जरिवाना रकम पचास हजार सरकारी बाँकी सरह असुल उपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंमा लेखी पठाउने, जरिवाना रकम असुल उपर नभएसम्मको अवधिको लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने व्यवस्थाका लागि नयाँ दल दर्ता हुँदा र कायम रहेका दल अद्यावधिक गर्दाका बखत नाम ठेगाना भिडाई मात्र कानून बमोजिम अग्रिम कारवाही प्रक्रिया अगाडी बढाउने समेत निर्णय भएको छ' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। आइतबार आएको पीसीआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण खड्काले बताएका छन्। असोज ८ गतेदेखि ज्वरो, खोकी

ओलीको दावी : ''सत्तामा हुँदा असाधारण काम गरेका छौं''

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सत्तापक्षमा हुँदा असाधारण काम गरेको बताएका छन्। केन्द्रीय कमिटीको जारी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका

८३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था किन रोकियो ?

काठमाडौं - सरकारले उपभोक्ताको सजिलोका लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारीचालक अनुमतिपत्र र

एक अर्ब ३३ लाख हिनामिना अभियोग लागेका २ जना अदालतमा हाजिर

काठमाडौं - कर फर्स्योट आयोगको ‘अनियमितता’ प्रकरणमा मुछिएका तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल विशेष अदालत हाजिर भएका छन्। तीन जनाविरुद्ध एक

अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौं - सत्ता साझेदार दलहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश एक/दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा

इजरायलमा केयरगिभरका लागि १६०० जनाको नाम सिफारिस

काठमाडौँ - वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थी सिफारिस गरेको छ। भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य

एमाले केन्द्रीय कमिटी बैठकको बिचबाटै बाहिरिए भीम रावल

काठमाडौं - नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्। अझ विशेषगरि