2021-03-15 |
काठमाडौं - सेनाले कू गरी सत्ता हातमा लिएपछि म्यानमारमा सुरु भएको आन्दोलन निरन्तर जारी छ। प्रदर्शनका क्रममा सेनाको दमनमा परी आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।
आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए।
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...
काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...
काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...