बिदेशी पर्यटकलाई अश्लिल शब्द प्रयोग गरेर अंग्रेजीमै गाली गरेको भिडियो बन्यो भाईरल

2017-10-14

बिदेशी पर्यटक नेपालको लागी पाहुना हुन् । उनीहरु नेपालमा बसिन्जेल हामीले सकेको सहयोग गर्नुपर्छ । पछि उनीहरु आफ्नो देश गएपछि नेपालको प्रशंसा गर्न सकुन । तर कोही कोही यस्ता व्यक्ति पनि हुन्छन् जसले देशको इज्जतसंग कुनै सरोकार नै राख्दैनन् । अन्नपूर्ण क्षेत्रका पर्यटकलाई डिस्काउण्टको निहुमा एक महिलाले अश्लिल शब्द प्रयोग गर्दै गरेको गाली भाईरल बनेको छ । नजानिदो अंग्रेजी भाषामै उनले गाली गरेकी छन् । बिदेशी पर्यटक नेपालको लागी पाहुना हुन् । उनीहरु नेपालमा बसिन्जेल हामीले सकेको सहयोग गर्नुपर्छ । पछि उनीहरु आफ्नो देश गएपछि नेपालको प्रशंसा गर्न सकुन । तर कोही कोही यस्ता व्यक्ति पनि हुन्छन् जसले देशको इज्जतसंग कुनै सरोकार नै राख्दैनन् । अन्नपूर्ण क्षेत्रका पर्यटकलाई डिस्काउण्टको निहुमा एक महिलाले अश्लिल शब्द प्रयोग गर्दै गरेको गाली भाईरल बनेको छ । नजानिदो अंग्रेजी भाषामै उनले गाली गरेकी छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ