संसारकै तेज दिमाग भएका अर्पण शर्मा परे प्रयांकरको फेला

2017-10-14

सन् २०१५ को सेप्टेम्बर २६ तारिखका दिन बेलायतको राजधानी लण्डनमा एउटा घोषणा भयो। गिनिज वर्ल्ड रेकर्डस्ले प्रमाणपत्र जारी गरेर भन्यो, ‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन्।’वि.सं. २०७१ साल असोज १० गतेका दिन नेपालमा आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण अध्ययन सम्पन्न गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ले अर्पणलाई विश्वकै सबैभन्दा तेजस्वी घोषणा गरेको हो। ‘अध्ययन अनुसन्धानकै लागि पनि १३ महिना लाग्दो रहेछ,’ शर्माले शुभदिनसँग भने, ‘अन्ततः एउटाको परीक्षा पास गरेको आभास भयो।’ ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ले अर्पणको नाम विश्वकै तेज रहेको घोषणा गरेपछि उनी मात्रै होइन, संसारभरि रहेका नेपाली नै खुसी भए। तर, यसका लागि उनले ठूलो मेहनत गरेका छन्। अर्पण शर्माले एक युवालाई प्र्यांक गरेका छन् । आखिर के के भयो त त्यो पछि तल भिडियोमा हेर्नुहोला ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ