अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' सार्वजनिक

2021-01-09

गायिका अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' बोलको गित युट्युबमा सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको गीतलाई दरबारमार्गस्थित 'किंग्स लाउन्जबाट' गीतको टिमले केक काटेर सार्वजनिक गरेका छ।

गीतको शब्द रचनाकार सिंघ बहादुर श्रेष्ठ, संगीत कल्याण थापा, एरेन्जर किशोर अर्याल, रेकर्डिस्ट भोला पौडेल, मास्टरिङ्ग प्रदिप उपाध्याय, क्यामेरा र एडिटिंग राजेन्द्र पाण्डे, मेक अप बिक्रम गौतम, लाइटिंग राजकुमार रहेका छन्।

गीतको भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका हुन् जसमा काशिस दाहाल, बिबेक शाह, बर्षा राज्य लक्ष्मी शाहले अभिनय गरेका छन्।

गीतमा अन्जलिले एक्लै एक्लै सुदुर यात्रामा केहि कुरा खोजिरहेकि छिन जसको कुनै अन्त्य छैन । मायामा आफुले धोखा पाएको थाहा पाएपछि पिडाबाट मुक्ति प्राप्त गर्न खोजिरहेको देखिन्छ। उनि बिछोडको यति गहिरो चोटमा परेकी छन् कि उनको मनमा अब के गर्ने भन्ने नै थाहा छैन। उनि मात्र गन्तव्यहीन लामो यात्रामा निरन्तर गैरहन चाहन्छिन।

No description available.

No description available.

No description available.

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ