काठमाडौं - सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् । यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको इजलासमा बताएका थिए ।
यतिबेला देसमा मध्यावधी चुनाव गराउने र नयाँ संसद् गठन गर्ने कि पुरानै विघटित संसद् पुनर्स्थापना गर्ने भन्ने विवाद उत्कर्षमा छ । साथै पुरानै केपी ओलीको एकल गुटीय स्वैच्छाचारी सरकारलाई मान्यता दिने कि यसको विस्थापित गरेर प्रचण्डको नेतृत्वमा माधव-देउवा-मधेसवादीको गठबन्धनको सरकार बनाउने भन्ने विवादले चर्को रुप लिएको छ ! साथै, यही चालू संघीय लोकतान्तृक गणतन्त्र बरकरार राख्ने कि यसको स्थानमा राजतन्त्रात्मक धर्मसहिष्णु केन्द्रीकृत राज्यव्यवस्था राख्ने भन्ने
लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो
माघ १ र २ गते दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको परराष्ट्र मन्त्रीस्तरीय छैठौं बैठक बस्दै छ
पछिल्लो आम निर्वाचनपछी बनेको नेकपाको ओली नेतृत्वको दुई तिहाईको बलियो र स्थायी सरकारबाट
के-के छन् एजेन्डा र के-के गर्लान् सम्झौता ?
सम्भावित एजेन्डा :१. कालापानी लगायतका अतिक्रमित सीमाक्षेत्रका भूमि फिर्ता ल्याउने !२. कोरोना भाइरसको खोप उपलब्ध गर्ने !३. ईपीजी प्रतिवेदन बुझ्ने र सार्वजनिक
वर्गसंघर्षको अर्थ : कुनै व्यक्ति वा वर्गमा दुई विपरीत वृत्ती, विचार, बोली, विधि र व्यवहार बिचमा विपरीतता, बेमेल, टकराव, द्वन्द वा अन्तर्विरोध हुन्छ । त्यो द्वन्द्व
१. एकीकरण गर्दा पर्याप्त वैचारिक राजनीतिक विषयमा छलफल नगरी- नगराई हठात् र बलात् हतार-हतारमा दुई अध्यक्षको चोंचोमोचो मिलाएर पद बाँडफाँड गरी एकता गर्नु नै गलत
काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ। बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। बैंकले नेपालकै इतिहासमा सर्वाधिक प्राथमिक शेयर निष्काशन गर्ने तयारी
काठमाडौं - बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने भएका छन्। बुधबार राति भएको ड्राफ्टबाट तीन
काठमाडौं - फुटबल जगतका बादशाह डिएगो म्याराडोनाको बिहीबार निधन भएको छ। अर्जेन्टिनाका राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएकाे बिबिसीले
काठमाडौं - दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ। आइतबार राति भएको प्लेअफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित
वाशिङटन - अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले पद सम्हालेका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रबर्ट्ससँग पद तथा गोपनीयताको सपथ लिएसँगै उनी मोटरकेडसहित ह्वाइटहाउस प्रवेश गरेका छन्। सपथग्रहणपछि विशेष सम्बोधन गर्दै बाइडेनले आफू सबै अमेरिकीहरुको राष्ट्रपति हुने प्रतिबद्धता जनाएका छन्। उनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो,’ उनले भने। बाइडेनले कोरोना महामारीमा ज्यान गुमाएकाहरुको श्रद्धाञ्जलीमा मौन धारणसमेत गरेका थिए। त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिको सपथ लिएकी छन्। आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिँदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका थिए। पद सम्हालेपछि बाइडेनले १५ वटा कार्यकारी आदेश र
टोकियो - कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानी टोकियो र त्यसवरपरका क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र
काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा